हेटौंडा-काठमाडौं जोड्ने कान्तिलोकपथ अवरुद्ध

हेटौंडा,असार १९ । वर्षासँगै पहिरो जाँदा हेटौंडा-काठमाडौं जोड्ने छोटो मार्ग कान्तिलोकपथ सडक अवरुद्ध भएको छ ।
मंगलबार राति कान्तिलोकपथ अन्तर्गत मकवानपुरको भीमफेदी गाउँपालिका-८ गंगटेमा पहिरो जाँदा सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।