सार्वजनिक भयो एसईईको नतिजा



काठमाडौं,असार २१। गत चैत १७ गते देखि २९ गतेसम्म सञ्चालन भएको यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा सार्वजनिक गरेको छ ।

राष्ट्रिय परीक्षा वोर्डको आज बसेको बैठकले नतिजा आजै प्रकाशन गर्ने निर्णय गरेको थियो ।

परीक्षामा कूल चार लाख ८५ हजार तीन सय ९६ विद्यार्थीको सहभागिता रहेको थियो

प्रतिक्रिया दिनुहोस्