संसदको अवरोध खुलाउन कार्यव्यवस्था परामर्श समितिको बैठक जारी



काठमाडौं,साउन १६ । संसद् भवन बानेश्वरमा कार्यव्यवस्था परामर्श समितिको बैठक जारी रहेको छ ।

संसदको अवरोध खुलाउने विषयमा कार्यव्यवस्था परामर्श समितिको बैठक छलफल भइरहेको छ ।

पटक पटक सूचना टाँसेर सदन स्थगित गर्दा संसदीय अभ्यासमा गलत नजिर बस्नेतर्फ शीर्ष नेताहरूलाई सभामुख देवराज घिमिरेले स्मरण गर्दै कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाएका हुन् ।

प्रतिक्रिया दिनुहोस्