नुवाकोट शिवपुरीको योङ कम्युनिष्ट लिग (YCL) इन्चार्जमा अर्जुन तामाङ



नुवाकोट,साउन २० । नेकपा माओबादी केन्द्रको युवा सङठन योङ कम्युनिष्ट लिग (YCL) शिबपुरी गाउँपालिकाको भेलाले अर्जुन तामाङलाई इन्चार्जमा चयन गरेको छ ।

त्यस्तै संयोजकमा गोकुलबहादुर गुरुङ र सचिबमा सुजन तामाङ सहित ५५ सदस्यीय कमिटी चयन गरेको छ ।

कार्यक्रममा संघीय सांसद तथा माओवादी केन्द्रका नेता हितबहादुर तामाङ, वाग्मती प्रदेशका पुर्ब उपसभामुख तथा नुवाकोट निर्बाचन क्षेत्र १ प्रदेश (क) का नेतृ राधिका तामाङ माओबादी केन्द्रकी सांसद बिमला सुबेदी, नेकपा माओबादी केन्द्र शिवपुरीका अध्यक्ष मिनबहादुर तामाङ, वडा तहका नेताकार्यकर्ताको सहभागिता रहेको थियोे ।

प्रतिक्रिया दिनुहोस्