सुन तस्करीमा गृहमन्त्री माथि अनुसन्धान गर्नुपर्छ भन्ने कांग्रेस सांसद शर्मा प्रक्राउ



काठमाडौं,साउन २५ । नेपाली कांग्रेसका सांसद सुनिल शर्मा पक्राउ परेका छन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्‍यूरो (सीआईबी) ले सत्तारुढका सांसद शर्मालाई प्रक्राउ गरेको हो ।

सुन तस्करी प्रकरणमा गृहमन्त्री नारायणकाजी श्रेष्ठ र अर्थमन्त्री डा.प्रकाशरण महतमाथि नै अनुसन्धान गर्नुपर्ने भन्दै आएका शर्मालाई पक्राउ गरेको हो ।

शर्मालाई नक्कली प्रमाणपत्र प्रकरणमा अनुसन्धान गर्न पक्राउ गरिएको बताईएको छ ।

प्रतिक्रिया दिनुहोस्