शुक्रबार कतिमा कारोबार हुंदैछ सुनचाँदी ?

काठमाडौँ,असोज १९ । नेपाली बजारमा आज सुनको मूल्य स्थिर रहेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल सुनो मुल्य प्रतितोला एक लाख सात हजार ३०० रुपैयाँ र तेजावी सुनको मूल्य प्रतितोला एक लाख छ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ । बिहिबा पनि सुन सोहि मूल्यमा कारोबार भइरहेको छ ।
चाँदीको मूल्य पनि आज स्थिर रहदै तोलाको एक हजार ३१० रुपैयाँ कायम रहेको छ ।