त्रिभुवन विमानस्थलबाट ५१० ग्राम सुनसहित एक जना पक्राउ



काठमाडौं,असोज २३ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ५१० ग्राम सुनसहित एक जना पक्राउ परेका छन् ।

सिन्धुलीका नवराज धामी प्रक्राउ परेका हुन् ।

उनका अनुसार मलेसियाबाट मलेसियन एयरलाइन्समा सोमबार काठमाडौँ आएका धामीले टिभीको भित्रपट्टी लुकाईछिपाई ल्याएको उक्त सुन विमानस्थल भन्सार कार्यालयले पक्राउ गरेको हो ।

प्रतिक्रिया दिनुहोस्