काठमाडौंको सुन्धारा केन्द्रबिन्दु भएर भूकम्पको धक्का



काठमाडौं,असोज २३ । काठमाडौंको सुन्धारा केन्द्रबिन्दु भएर भूकम्प गएको छ । 

मंगलबार साँझ ५ बजे तीन रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रका भूकम्पविद् डाक्टर लोकविजय अधिकारीले बताए ।

नेपालमा पटक–पटक भूकम्प गइहरेकाले सचेत रहनुपर्ने देखिएको छ ।

प्रतिक्रिया दिनुहोस्