काठमाडौँ महानगरले जारमा किरा भेटिएपछि पशुपति स्प्रिं वाटरलाई १ लाख रुपैयाँ जरिवाना
काठमाडौँ,असोज १५। काठमाडौँ महानगरपालिकाले पशुपति स्प्रिं वाटर उद्योगलाई कारबाहि गरेको छ ।
महानगरले कम्पनीको वितरण गर्ने जारमा किरा भेटिएपछि एक लाख रुपैयाँ जरिवाना तिराएको हो ।
बुढानिलकण्ठ ८ काठममाडौंमा सञ्चालीत पशुपति स्प्रिं वाटर उद्योगले जार तथा बोतलको पानी उत्पादन गर्दै आएको थियो ।