नुवाकोट भद्रुटारकी हराएकी वृद्धा तामाङ काठमाडौंको ढल्कुमा फेला परिन



नुवाकोट,कात्तिक ४ । जिल्लाको पञ्चकन्या गाउँपालिका वडा नम्बर ५ भद्रुटारकी हराइरहेकी वृद्धा काठमाडौंको ढल्कुमा फेला परेकी हुन् ।

आफ्नो परिवारसग काठमाडौंस्थित तार्केश्वर नगरपालिका शान्ति टोल बस्दै आएकी ७० वर्षीया वृद्धा यहीँ कात्तिक १ गतेदेखि हराइरहेकी थिइन ।

काठमाडौंस्थित ढल्कुमा फेला परेकी वृद्धालाई प्रहरीले उद्धार गरी हिमालय वृद्धाश्रमको जिम्मा लगाइएको वृद्धाश्रमको अफिसियल टिकटकबाट थाहा पाएको उनको आफन्तजनले जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस्