दशैंमा मनकामना केबलकार तीन दिन बन्द हुने



काठमाडौँ,कात्तिक ५ । मनकामना केबलकार दशैंमा बन्द हुने भएको छ ।

नवमी, दशमी र एकादशीका दिन कात्तिक ६, ७ र ८ गते बन्द हुने मनकामना दर्शन प्रालिका नायब प्रबन्धक उज्वल शेरचनले जानकारी दिए ।

नायब प्रबन्धक शेरचनका अनुसार केबलकार कात्तिक ९ गतेदेखि नियमित संचालनमा आउनेछ । गोरखाको सहित लखन गाउपालिकास्थित मनकामना रहेको प्रसिद्ध धार्मीक स्थर मनकामना माता माईको मन्दिर जाने दर्शनार्थीको सहजताका लागि चितवनको इच्छाकामना ४ कुरिनटनर ९बाट १० मिनेटमा पुग्ने गरी २०५५ सालमा स्थापना गरिएको मनाकामना केबलकार नेपालको पहिलो केबलकार हो ।

प्रतिक्रिया दिनुहोस्