नेपाललाई दोस्रो झड्का



काठमाडौँ,कात्तिक १९। आईसीसी टी–२० विश्वकप छनोट अन्तर्गत नेपाल र ओमानबिचको फाइनल खेलमा नेपालले दोस्रो विकेट गुमाएको छ ।

सन्दीप जोरा १० रन बनाएर जिसान मसुदको बलमा आउट भए भने आसिफ शेख ६ रन बनाएर बिलाल खानको बलमा क्याचआउट भएका थिए ।

प्रतिक्रिया दिनुहोस्