बाँकेमा गोली चल्यो
काठमाडौँ,मंसिर १ । बाँकेमा गोली चलेको छ ।
प्रहरीले चलाएको गोली लागेर बैजनाथ गाउँपालिका घर भएका ३१ वर्षीय आकाश राना घाइते भएका छन् ।
प्रहरीको खोजी सुचीमा रहेका आकाशलाई पक्राउ गर्न खोज्दा भागेपछि गोली चलाएको बुझिएको छ ।