वसन्तपुरमा विदेशी पर्यटक बढ्दै



काठमाडौं,मंसिर २ । विश्वसम्पदा सूचीमा सूचीकृत पर्यटकीयस्थल वसन्तपुरमा विदेशी पर्यटकको सङ्ख्या उल्लेख्य देखिएको छ ।

कुमारीघरको प्राङ्गणमा कुमारी दर्शनदेखि हनुमान ढोकासम्म पर्यटकहरू उल्लेख्य उपस्थिति हुने गरेको छ ।

सन् २०२३ को पहिलो छ महिनामा विगतका वर्षहरूको तुलनामा पर्यटकहरूको आगमनमा उल्लेख्य वृद्धि  भएको छ ।

प्रतिक्रिया दिनुहोस्