काठमाडौँको कमलपोखरीमा छठ पूजाको रौनक



काठमाडौं,मंसिर ३ । काठमाडौँको कमलपोखरीमा छठ पूजाको रौनक छाएको छ ।

राष्ट्रपति रामचन्द्र पौडेलले प्रथम महिला सविता पौडेलका साथ कमलपोखरीमा निर्माण गरिएको छठ पूजास्थलमा पुगेर छठी माताको पूजा आराधना गरेका थिए ।

पूजास्थलमा राष्ट्रपति पौडेल र प्रथम महिला सविता पौडेलले अस्ताउँदो सूर्यलाई अर्घदान गरेर छठ मनाए । 

प्रतिक्रिया दिनुहोस्