नुवाकोट महोत्सव माघ २६ गतेदेखि हुने



नुवाकोट,मंसिर १३ । नुवाकोटमा आउदो माघ २६ गतेदेखी नुवाकोट महोत्सव २०८० हुने भएको छ ।

नुवाकोट उद्योग वाणिज्य संघले गर्न लागेको महोत्सव माघ २६ गतेलेखि फागुन ७ गतेसम्म हुनेछ ।

महोत्सव विदुर नगरपालिकाको वडा नम्बर ४ विदुरमा हुने बताइएको छ । महोत्सवमा २ सय ५० भन्दा बढी स्टल रहने नुवाकोट उद्योग वाणिज्य संघका अध्यक्ष राजेन्द्र श्रेष्ठले बताए ।

प्रतिक्रिया दिनुहोस्