प्रधानमन्त्री प्रचण्ड र राज्यमन्त्री मिचेलबिच भेटवार्ता



काठमाडौं,मंसिर १७ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग कमनवेल्थका विदेश राज्यमन्त्री एन्ड्रयू मिचेलले शिष्टाचार भेट गरेका छन् । 

भेटमा उनीहरूबिच जलवायु परिवर्तनलगायत आपसी हितका विषयमा छलफल भएको जानकारी प्रधानमन्त्रीको सचिवालयले दिएको छ । 

प्रतिक्रिया दिनुहोस्