नेपालमा दर्ता अनुमति माग्दै टिकटकले पठायो सरकारलाई इमेल



काठमाडौं,मंसिर १९ । टिकटकले नेपाल सरकारलाई इमेल लेखेको छ । नेपालमा प्रतिबन्ध भएपछि टिकटकले दर्ताको माग गर्दै इमेल गरेको हो ।

इमेल आए पनि तत्काल टिकटक खोल्ने सम्भावना भने नभएको सञ्चार मन्त्रालयले जनाएको छ ।

सरकारले टिकटकमा लगाएको प्रतिबन्धविरुद्ध सर्वोच्च अदालतमा १४ वटा रिट परेको छ । रिटउपर अदालतमा सुनुवाइ जारी छ ।

प्रतिक्रिया दिनुहोस्