यस्ता छन् मन्त्रि परिषद्का १६ वटा निर्णय



काठमाडौँ,पुस १ । सरकारले घुन्सा खोला जलविद्युत आयोजनाका लागि ताप्लेजुङ जिल्लाको फक्ताङलुङ गाउपालिकास्थित करिब तीन सय ३९ रोपनी जग्गा प्राप्तिका लागि स्वीकृति दिएको छ ।

गत मंसिर २८ गते बसेको मन्त्रिपरिषद् बैठकले जग्गा प्राप्तिका लागि स्वीकृति प्रदान गरेको हो ।

साथै, विद्युत् खपत वृद्धि तथा खनिज इन्धन न्यूनीकरण सम्बन्धी कार्ययोजना, २०८० स्वीकृत गर्ने निर्णय गरेको छ ।

यस्ता छन् मन्त्रिपरिषद्का १६ वटा निर्णय:

प्रतिक्रिया दिनुहोस्