भोलि र पर्सी सार्वजनिक बिदा



काठमाडौँ,पुस ८ । सोमबार (पुष ९ गते) र मंगलबार (पुष १० गते) देशभर सार्वजनिक बिदा हुने भएको छ ।

सोमबार क्रिसमस डे तथा मंगलबारयोमरी पुन्हि उभौली पर्व परेकाले सरकारले सार्वजनिक विदा दिएको हो ।

सरकारी कार्यालय लगायत सेयर बजार, बैंक तथा वित्तीय संस्था बन्द समेत सो दिन बन्द हुने भएका हुन् । ।

प्रतिक्रिया दिनुहोस्