मकवानपुरमा भिरबाट लडेर एकजनाको मृत्यु



मकवानपुर,पुस १७ । मकवानपुरको हेटौंडामा भिरबाट लडेर एक जनाको मृत्यु भएको छ ।

हेटौडा उपमहानगरपालिका वडा नम्बर–१२ घरेटीडाडामा भिरबाट लडेर पदमपोखरी बस्ने ५५ वर्षिय कृष्ण बहादुर थापा मगरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरिक्षक लक्ष्मी भण्डारीले बताए ।

प्रतिक्रिया दिनुहोस्