जिल्ला अदालत काठमाडौंबाट थुनुवा फरार



काठमाडौं,पुस १८ । काठमाडौं जिल्ला अदालतबाट एकजना थुनुवा फरार भएका छन् ।

डलर देखाएर लुटपाट गरेको आरोपमा पक्राउ परेका विमल खड्का अदालतबाटै फरार भएका हुन् ।

उनी हत्कडीसहित भागेका हुन् । उनको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्