टुटलका संस्थापक शिक्षित भट्टलाई हाजिर जमानीमा छाड्न अदालतको आदेश 



काठमाडौं,पुस २३। जिल्ला अदालत, काठमाडौंले टुटलका संस्थापक शिक्षित भट्टलाई हाजिर जमानीमा छाड्न आदेश दिएको छ । 

न्यायाधीश शकुन्तला कार्कीको इजलासले भट्टलाई हाजिर जमानीमा छाड्न आदेश दिएको हो । 

प्रतिलिपि अधिकार उल्लंघन गरेको र टुटलका साझेदारसँग आपराधिक विश्वासघात गरेको भन्दै प्रहरीले गत बिहीवार भट्टलाई पक्राउ गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्