रामबहादुर बम्जन पक्राउ



काठमाडौं,पुस २४ । आफूलाई तपस्वी बताउने रामबहादुर बम्जन पक्राउ परेका छन् ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले उनलाई बुढानीलकण्ठबाट पक्राउ गरेको हो ।

पछिल्लो समय सिन्धुलीमा आश्रम बनाएर बसेका बम्जनलाई आश्रममा बस्ने अनुयायीको हत्या गरेको, बेपत्ता पारेको तथा यौन हिंसा गरेको जस्ता उजुरी परेको थियोे ।

प्रतिक्रिया दिनुहोस्