भोलि देशभर सार्वजनिक बिदा



काठमाडौँ ,पुस २९। सरकारले भोलि अर्थात माघ १ गते माघी पर्वको अवसरमा सार्वजनिक विदा दिने भएको छ ।

माघ १ गते मुलुकभर सार्वजनिक विदा हुने भएको हो । सार्वजनिक बिदासँगै भोलि बैंक तथा वित्तीय संस्था सरकारी कार्यालय, सार्वजनिक निकाय, सङ्घसंस्था र विदेशस्थित नेपाली नियोगमा बन्द हुने छन् ।

साथै, सेयर बजार समेत बन्द रहनेछ ।

प्रतिक्रिया दिनुहोस्