विदुर मेयर कप : शिवपुरी गाउँपालिका सेमिफाईनल प्रवेश



नुवाकोट,माघ १७ । बट्टारमा जारी विदुर मेयर कप फुटबल प्रतियोगिताको सेमिफाइनलमा शिवपुरी गाउँपालिकाका खेलाडी प्रवेश गरेका छन् ।

केहीवेर अघि सम्पन्न खेलमा बेलकोगढी नगरपालिकासँग वरावरी खेल्दै शिवपुरी गाउँपालिका सेमिफाइनल प्रवेश गरेको हो ।

दुई खेलमा एक जित र एक वरावरी खेल्दै ४ अंकका साथ शिवपुरी गाउँपालिका समुह बि को शिर्ष स्थानमा रहदै सेमिफाइनल प्रवेश गरेको हो ।

प्रतिक्रिया दिनुहोस्