जलेर एक महिलाको मृत्यु



दाङ,माघ १९ । तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ८ कटकुइयामा  अग्नीदहमा परेर एक जनाको मृत्यु भएको छ ।

बिहीबार बेलुकी ७ बजे खाना पकाउने क्रममा आगोमा जलेर मृत्यु ४५ वर्षीय लक्ष्मी चौधरीको मृत्यु भएको हो । 

बेलुकी घरमा कोही नभएका बेला  खाना पकाउने क्रममा हात ,खुट्टा  जलेको  निजका छोरा  सागर चौधरीले बताए ।

प्रतिक्रिया दिनुहोस्