संघीय संसदको महासचिवमा पद्मप्रसाद पाण्डेय नियुक्त



काठमाडौं,माघ २३ । राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको महासचिवमा पद्मप्रसाद पाण्डेयलाई नियुक्त गरेका छन् ।

राष्ट्रपति कार्यालयका प्रवक्ता शैलजा रेग्मी भट्टराईका अनुसार पाण्डेयलाई मंगलबार राष्ट्रपति पौडेलले महासचिवमा नियुक्त गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्