यस्तो छ आज सुनचाँदीको भाउ, तोलाको कति पुग्यो ?



काठमाडौं,फागुन २। नेपालमा आज सुनको भाउ ह्वात्तै घटेको छ। आज सुन तोलामा एक हजार दुइ सय रुपैयाँले घटेको छ।

हिजो १ लाख १७ हजार सात सय रुपैयाँ प्रतितोलामा कारोबार भएको सुन आज एक हजार दुइ सय रुपैयाँले घटेर १ लाख १६ हजार ५ सय प्रतितोलामा कारोबार भैरहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज चाँदीको भाउ पनि घटेको छ। आज चाँदी तोलामा ३० रुपैयाँ घटेर आज १३ सय ६५ रुपैयाँ प्रतितोलामा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्