ललिता निवासको जग्गा एक हप्ताभित्र खाली गर्न काठमाडौं महानगरको निर्देशन



काठमाडौं,फागुन ९ । ललिता निवासको सरकारी जग्गा खाली गर्न काठमाडौं महानगरपालिकाले सार्वजनिक सूचना निकालेको छ। महानगर एक हप्ताको म्याद तोकेर ललित निवासको सरकारी जग्गा खाली गर्न भनेको छ ।

ललिता निवास स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को परिच्छेद १३ स्थानीय तहको सम्पत्तिको संरक्षण सम्बन्धी व्यवस्थाअन्तर्गत् अदालतको फैसलाद्वारा सरकारको नाममा फिर्ता आएको छ । सो निवासमा बनेका संरचना हटाउन महानगरले आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस्