राष्ट्र बैंकले जारी गर्‍यो तीन बुँदे एकीकृत निर्देशन, के–के छन् व्यवस्था ?



काठमाडौं,फागुन ११ । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाका लागि ३ बुँदे एकीकृत निर्देशन जारी गरेको छ । 

राष्ट्र बैंकले बिहीवार ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाका लागि यस्तो निर्देशन जारी गरेको हो । 

प्रतिक्रिया दिनुहोस्