नुवाकोटमा बस दुर्घटना



नुवाकोट,फागुन ११ । जिल्लाको तादी गाउँपालिका वडा न-२स्थित बाह्रबिसेमा पासाङल्हामु यातायातको बस दुर्घटनामा परेको छ।

गएको दुई साता अघि छ्हरे टोखा सडकखण्ड अन्तर्गत काफल डाडामा दुर्घटनामा परेको बा.५ ख. ८२०१ नम्बरको बस बाह्रबिसेमा दुर्घटना भएको हो।

दुर्घटनाको कारण भने खुलेको छैन । दुर्घटनामा मानवीय क्षति भने नभएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्