नायिका रेखा थापालाई पुत्री लाभ



काठमाडौँ,फागुन ११ । नायिका रेखा थापालाई पुत्री लाभ भएको छ ।

नायिका थापाले शुक्रबार आफ्नो फेसबुक पेजमा पुत्री लाभ भएको भन्दै तस्बिरहरु पोष्ट गरेकी छन् ।

उनले आफ्नो फेसबुक पेजमार्फत ‘हेर आकाशमा कालो बादल वरिपरी चाँदीको घेरा छ, हेर धर्तिमा तिमी जन्मनको महान कारण छ’, उनले पुत्रीको नाम बैभवी रज्यलक्ष्मी शाही ठकुरी रहेको समेत जनाएकी छन् ।

प्रतिक्रिया दिनुहोस्