नुवाकोटको लिखु गाउँपालिका बन्यो तेह्रौं राष्ट्रपति रनिङ शिल्डको च्याम्पियन



नुवाकोट,फागुन ११ । नुवाकोटको लिखु गाउँपालिका तेह्रौं राष्ट्रपति रनिङ शिल्डको च्याम्पियन बनेको छ ।

शुक्रबार घोषणा भएको पदक तालिकाअनुसार लिखु गाउँपालिका प्रथम भएको हो।

जिल्ला खेलकुद विकास समितिका अनुसार ११ स्वर्ण, १६ रजत र १२ कास्य सहित लिखु प्रथम भएको हो । सह आयोजक विदुर नगरपालिका दोस्रो भएको छ ।

प्रतिक्रिया दिनुहोस्