प्रभु बैंकका डेपुटी सीईओ मनोज न्यौपाने पक्राउ



काठमाडौं, फागुन १५ । प्रभु बैंकका डेपुटी सीईओ मनोज न्यौपाने पक्राउ परेका छन् ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले न्यौपानेसहित दश जनालाई पक्राउ गरेको हो । सेन्चुरी बैंकका तत्कालीन सीइओसमेत हुन् ।

उनलाई सेन्चुरी बैंकमा हुँदा ऋण हिनामिना गरेको आरोप लागेको छ । सेन्चुरी बैंक केही समयअघि मात्र प्रभुसँग मर्ज भएको थियो ।

प्रतिक्रिया दिनुहोस्