प्रभु महालक्ष्मी लाइफको सिइओ बने प्रसाई



काठमाडौं,फागुन १८ । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनीको प्रमुख कार्यकारी अधिकृत (सिइओ) मा सन्तोष प्रसाई नियुक्ति भएका छन् ।

शुक्रबार बसेको कम्पनी संचालक समितिको बैठकले प्रसाईलाई सिईओ बनाउने निर्णय गरेको हो ।

प्रसाई आगामी चार वर्षका लागि सिइओमा नियुक्ति भएका हुन् ।

प्रतिक्रिया दिनुहोस्