स्थगित भयो गठबन्धनको बैठक



काठमाडौं,फागुन २१ । आज बिहान बोलाइएको गठबन्धनको बैठक स्थगित भएको छ ।

गठबन्धनका दलहरुबीच समसामयिक परिस्थितिमा छलफल गर्न भन्दै बिहान ८ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बैठक आह्वान गरिएको थियो ।

उक्त बैठक स्थगित भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्