नयाँ मन्त्रीहरुको सपथ ग्रहण शीतल निवासमा सुरु हुँदै



काठमाडौं,फागुन २१। नयाँ मन्त्रीहरुको शपथ सुरु हुन लागेको छ । ५ बजे सुरु हुने भनिएको नयाँ मन्त्रीहरुको शपथ केही ढिलो गरि सुरु हुन लागेको हो ।

राष्ट्रपति कार्यालय शीतल निवासमा मन्त्रीहरुको सपथ सुरु हुन लागेको सहसचिव शैलजा रेग्मी भट्टराईले जानकारी दिइन् ।

सोमबार सपथ लिने मन्त्रीहरुमा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का हितबहादुर तामाङ, नेकपा एमालेका पदम गिरी र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का डोलप्रसाद अर्याल रहेका छन्।

प्रतिक्रिया दिनुहोस्