कास्की केन्द्रविन्दु भएर भूकम्प गयो

काठमाडौं,फागुन २६ । कास्की केन्द्रविन्दु भएर आज बिहान भूकम्प गएको छ ।
भूकम्प कास्की आसपासका जिल्लामा समेत महसुस गरिएको थियो ।
बिहान ७ बजेर ३० मिनेट जाँदा पोखराको पर्चे आसपासमा केन्द्रविन्दु भएर ४ रेक्टर स्केलको भूकम्प गएको खानी तथा भूगर्भ विभाग राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।