वडाध्यक्ष व्यञ्जनकारको निधन



ललितपुर,फागुन २८ । ललितपुर महानगरपालिका वडा नम्बर १० का पूर्व–वडाध्यक्ष नरसिंह व्यञ्जनकारको निधन भएको छ । 

नर्भिक अस्पतालमा व्यञ्जनकारको निधन भएको ललितपुर महानगरले जनाएको छ । 

दस पटक स्वतन्त्र उम्मेदवारी दिएर ललितपुर महानगर वडा नम्बर १० का अध्यक्षमा निर्वाचित भएका उनी धेरै समय जनप्रतिनिधि हुने व्यक्ति हुन । 

प्रतिक्रिया दिनुहोस्