सुन तस्करी काण्ड : माओवादी उपाध्यक्ष कृष्णबहादुर महरा पनि पक्राउ



काठमाडौं,चैत ६ । नेकपा माओवादी केन्द्रका उपाध्यक्ष तथा पूर्वसभामुख कृष्णबहादुर महरा पक्राउ परेका छन् ।

महरालाई कपिलवस्तुबाट पक्राउ गरेर काठमाडौं ल्याइँएको प्रहरीले जनाएको छ ।

उनका छोरा राहुल महरा विद्युतीय चुरोट (भेप) मार्फत भएको सुन तस्करी प्रकरणमा पुर्पक्षका लागि थुनामा छन् ।

प्रतिक्रिया दिनुहोस्