नुवाकोट शिवपुरीबाट एक महिला बेपत्ता



नुवाकोट,चैत २० । जिल्ला शिवपुरी गाउँपालिका वडा नम्बर ७ गेरगाउँ सिमपानी निवासी वर्ष ३३ की रेणुका थपलिया बेपत्ता भएकी छिन।

थपलिया सोमबार बिहान १० बजे आफ्नै घर (माइती)बाट हराइरहेको उनका भाइ सन्तोष थपलियाले बताए ।

रातो कुर्ता सलवार,चप्पल लगाएकी गहुँगोरो वर्णकी थपलियालाई जोकोहीले देखेपनि प्रहरीलाई खबर गरिदिन  उनका आफन्तजनले आग्रह गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्