दोब्बर समयमा पनि सकिएन हुलाकी सडक, १४ सय मिटरमा ग्राभेल हाल्न भारतको अवरोध !



महेन्द्रनगर (कञ्चनपुर),चैत २४ । कञ्चनपुर निर्वाचन क्षेत्र नं १ का सांसद तारा लामा तामाङले केही दिनअघि संसद्मा कञ्चनपुरमा निर्माणाधीन हुलाकी सडक चाँडो सम्पन्न गर्नुपर्ने माग गरे । 

३० महीनाभित्र सम्पन्न गर्नेगरी विसं २०७३ फागुनमा निर्माण शुरु भएको ६२.५ किलोमिटर हुलाकी सडक निर्वाचित सांसदको क्षेत्रमा ९७ प्रतिशतभन्दा बढी पर्दछ । निर्धारित समयावधिभन्दा दोब्बर बढी समय सकिँदा पनि उक्त सडक सम्पन्न भएको छैन ।

सांसद लामाले मात्रै होइन, कञ्चनपुरको दक्षिण क्षेत्रका नागरिकले पटक/पटक हुलाकी सडक निर्माणमा भइरहेको ढिलासुस्तीको विषयमा दबाब दिइरहे 

प्रतिक्रिया दिनुहोस्