नेविसंघको १२औँ महाधिवेसन आगामी पुसमा



काठमाडौं,चैत २४  । नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल विद्यार्थी संघले आफ्नो १२औँ महाधिवेशन गर्ने भएको छ ।

आगामी २०८१ पुस मसान्तभित्र १२औँ महाधिवेसन सम्पन्न गर्ने निर्णय गरेको हो ।

हालै सम्पन्न केन्द्रीय समितिको बैठकले १२औँ महाधिवेशनको मिति तोकेको हो ।

नेविसंघ मुख्यसचिव विजय खड्काका अनुसार दुजाङ शेर्पाको अध्यक्षतामा बसेको पहिलो केन्द्रिय समिति बैठकले महाधिवेशन, सांगठनिक गतिविधिसहित २४ वटा निर्णय गरेको छ ।

प्रतिक्रिया दिनुहोस्