बीमा प्राधिकरणका अध्यक्ष सिलवालविरुद्ध भ्रष्टाचार मुद्दा दायर



काठमाडौं,मंसिर २५ । नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्य प्रसाद सिलवालविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरिएको छ । 

झुटो विवरण पेश गरी राज्यको सेवा सुविधा लिएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीविरुद्ध विशेष अदालतमा आरोपपत्र दायर गरेको हो । 

प्रतिक्रिया दिनुहोस्