देशभर इन्टरनेटमा समस्या



काठमाडौं,माघ २० । नेपालमा आइतबार साँझ इन्टरनेटमा समस्या देखिएको छ ।

सबैजसो इन्टरनेट सेवाप्रदायक र टेलिकम कम्पनीको इन्टरनेटमा समस्या देखिएको हो ।

नेपाल टेलिकमका प्रवक्ता हरि ढकालले इन्टरनेटमा केही समस्या आएको बताए ।

उनका अनुसार भारतबाट आयात गरिएको ब्यान्डविथमा नै समस्या देखिएको बताए ।

प्रतिक्रिया दिनुहोस्