जाजरकोटमा भूकम्पको धक्का



काठमाडौं,जेठ १२ । जाजरकोट केन्द्र भएर आज दिउँसो भूकम्प गएको छ ।

जाजरकोटको बारेकोट गाउँपालिका– १ रामीडाडाँ केन्द्रविन्दु भएर ४.३ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

आज दिउँसो २ः२५ बजे जाजरकोटका विभिन्न स्थानहरुमा कम्पन भएको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्