सम्पर्कबिहीन डाक्टर भेटिए

काठमाडौं,असार २ । सामाजिक सञ्जालमा लामो सुसाइड नोट लेखेर सम्पर्कबिहीन भएका डा केशव श्रेष्ठ सकुशल फेला परेका छन् ।
जिल्ला प्रहरी परिसर काठमाडौंले उनी बालाजु क्षेत्रमा फेला परेको जनाएको छ ।
अहिले प्रहरीले श्रेष्ठलाई नियन्त्रणमा लिएर प्रहरी परिसर भद्रकाली ल्याइरहेको छ ।