प्रधानमन्त्रीको आह्वानमा मन्त्रिपरिषद् बैठक सुरु



काठमाडौँ,साउन २० — प्रधानमन्त्री बालेन्द्र शाहले आह्वान गर्नुभएको मन्त्रिपरिषद्को बैठक सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सुरु भएको छ।

बैठकमा समसामयिक विषयसँगै राजनीतिक तथा प्रशासनिक विषयमा छलफल हुने बताइएको छ।

बैठकमा विभिन्न मन्त्रालयसँग सम्बन्धित प्रस्ताव तथा सरकारका आगामी कामकारबाहीबारे समेत छलफल हुने जनाइएको छ।

प्रतिक्रिया दिनुहोस्