प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद् बैठक



काठमाडौं, भदौ ३१ — प्रधानमन्त्री वालेन्द्र शाहले मन्त्रिपरिषद्को बैठक बोलाउनुभएको छ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा आज अपराह्न ४ बजे बैठक बस्नेछ। प्रधानमन्त्री कार्यालयका अनुसार बैठकमा समसामयिक विषय तथा सरकारका नियमित कार्यसूचीमाथि छलफल हुनेछ।

बैठकले छलफलपछि आवश्यक निर्णयसमेत गर्ने जनाइएको छ।

प्रतिक्रिया दिनुहोस्